ईनास युकेमा विनोद चिपालु

लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, बेलायतले तेश्रो अधिवेशनले विनोद चिपालुको अध्यक्षतामा नंया कार्यसमिति गठन गरेको छ । दक्षिण पुर्वी लण्डनको गोर्खा क्लब, प्लमस्टेडमा आइतवार सम्पन्न अधिवेशनले कलाकार तथा व्यवसायी विनोद चिपालुलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा शिम्मी पुन , महासचिवमा सञ्जय भक्त कँडेल , सचिवमा गुणदेव घिमिरे , कोषाध्यक्षमा राजेन्द्र … Continue reading ईनास युकेमा विनोद चिपालु